चितवन । भरतपुरमा १० करोड लगानीमा अन्तराष्ट्रिय स्तरको ‘भर्मोरा टाइल्स एण्ड बाथवयर शोरुम’ सञ्चालनमा आएको छ । । चितवनका दुई युवा व्यवसायी नवराज पोखरेल र सन्दिप अर्यालले भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित मिलनचोकमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।
आज एक समारोहबीच यो शोरुमको उद्धघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरे ।
उद्घाटन पछि बोल्दै मन्त्री जमरकट्टेलले यस्ता व्यवसायले चितवन लगायत बागमती प्रदेशमै व्यवसाय प्रर्वद्धनमा मदत पुग्ने बताए । देश राजनीतिक स्थायीत्व संँगै आर्थिक समृद्धिमा लम्किएको भन्दै उनले यस्ता उत्पादनले सेवाग्राहीका साथै आर्थिक उन्नतिमा टेवा पुग्ने बताए ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस्ता व्यवसायले चितवनको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
शोरुमका सञ्चालक
भरतपुरको मिलनचोकमा खुल्यो अन्तरराष्ट्रिय स्तरको ‘भर्मोरा’ टायल शोरुम
चतवन । भरतपुरमा १० करोड लगानीमा अन्तराष्ट्रिय स्तरको ‘भर्मोरा टाइल्स एण्ड बाथवयर शोरुम’ सञ्चालनमा आएको छ । । चितवनका दुई युवा व्यवसायी नवराज पोखरेल र सन्दिप अर्यालले भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित मिलनचोकमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।
आज एक समारोहबीच यो शोरुमको उद्धघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरे ।
उद्घाटन पछि बोल्दै मन्त्री जमरकट्टेलले यस्ता व्यवसायले चितवन लगायत बागमती प्रदेशमै व्यवसाय प्रर्वद्धनमा मदत पुग्ने बताए । देश राजनीतिक स्थायीत्व संँगै आर्थिक समृद्धिमा लम्किएको भन्दै उनले यस्ता उत्पादनले सेवाग्राहीका साथै आर्थिक उन्नतिमा टेवा पुग्ने बताए ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस्ता व्यवसायले चितवनको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
शोरुमका सञ्चालक नवराज पोखरेलले भर्मोरा विश्वविख्यात ब्राण्ड भएकोले नेपालमा यो शोरुम १६ औं शाखाको रुपमा स्थापना गर्न सफल भएको बताए । पछिल्लो समय भरतपुर विकास निर्माण र भवनहरु बन्ने क्रम बढ्दै गएकोले सेवाग्राहीको आवश्यकता र माग अनुसार शोरुम सञ्चालनमा ल्याईएको बताए । भर्मोरा बा्रण्डमा रुचि राख्ने हरेक ग्राहकलाई घरदैलोमै सेवा पुरयाउने उद्धेश्य सहित सबै उत्पादनहरु यहांँ राखिएको बताए ।
अर्का सञ्चालक नवराज अर्यालले अहिलेको आर्थिकमन्दीको अवस्थामा पनि सेवा र राज्यलाई करमा केही सहयोग पुरयाउन शोरुम सञ्चालनमा ल्याईएको बताए । शोरुमले टायल मात्र नभई घर, भवन, कार्यालय, होटल तथा अन्य व्यवसायिक प्रतिष्ठानलाई चाहिने बाथरुम, किचन, गार्डेनमा चाहिने अन्य उत्पादनहरु पनि उपलब्ध गरिएको बताए । मध्यम देखि उच्च वर्गलाई लक्षित गरी विभिन्न आकार , साइज , गुणस्तरमा भर्मोरा बा्रण्डका उत्पादन बिक्री गरिने पोख्रेलको भनाई छ ।
भारतमा उत्पादन हुने भर्मोरा बा्रण्डको टायलको भारतमा मात्रै २८० भन्दा बढी एक्सकुल्सिभ शोरुम रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा टायल उत्पादन र बिक्रीमा दोस्रो स्थान ओगटेको भर्मोराको ६ जिल्लामा १६ वटा शोरुम रहेका छन ।
पोखरेलले भर्मोरा विश्वविख्यात ब्राण्ड भएकोले नेपालमा यो शोरुम १६ औं शाखाको रुपमा स्थापना गर्न सफल भएको बताए । पछिल्लो समय भरतपुर विकास निर्माण र भवनहरु बन्ने क्रम बढ्दै गएकोले सेवाग्राहीको आवश्यकता र माग अनुसार शोरुम सञ्चालनमा ल्याईएको बताए । भर्मोरा बा्रण्डमा रुचि राख्ने हरेक ग्राहकलाई घरदैलोमै सेवा पुरयाउने उद्धेश्य सहित सबै उत्पादनहरु यहांँ राखिएको बताए ।
अर्का सञ्चालक सन्दिप अर्यालले अहिलेको आर्थिकमन्दीको अवस्थामा पनि सेवा र राज्यलाई करमा केही सहयोग पुरयाउन शोरुम सञ्चालनमा ल्याईएको बताए । शोरुमले टायल मात्र नभई घर, भवन, कार्यालय, होटल तथा अन्य व्यवसायिक प्रतिष्ठानलाई चाहिने बाथरुम, किचन, गार्डेनमा चाहिने अन्य उत्पादनहरु पनि उपलब्ध गरिएको बताए । मध्यम देखि उच्च वर्गलाई लक्षित गरी विभिन्न आकार , साइज , गुणस्तरमा भर्मोरा बा्रण्डका उत्पादन बिक्री गरिने पोख्रेलको भनाई छ ।