चितवन । भरतपुर महानगरपालिका वडा नं–४ धारापानीचोक लंकुका ३० वर्षीय महेश कँडेल तीनदिन पछि परिवारको सम्पर्कमा आएका छन् । उनि तीन दिनदेखि सम्पर्कविहीन भएका थिए ।
उनी यही जेठ १६ गते बिहानै मोबाइल नलिई घरबाट निस्किएका थिए । उनी सम्पर्ककमा नआएपछि उनका बुबा दयाराम कंडेलले सामाजिक सञ्जालदेखि प्रहरीसम्मलाई खोजिदिन आग्रह गरेका थिए । बुबा दयारामले उनी आज चितवनको ज्योतिनगरबाट परिवारको सम्पर्कमा आएको बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु