चितवन । नेपाल विद्यालय कर्मचारी परिषदको छैठौं महाधिवेशनमा चितवनका विशालबाबु निर्वाचित भएका छन । बुटवलमा फागुन २४ र २५ गते सम्पन महाधिवेशनमा उनी सर्वसम्मत चयन भएका हुन्
। आज निर्वाचन समिति संयोजक सुरजंग केसीले चापागाईलाई केन्द्रिय सदस्यको प्रमाणपत्र प्रदान गरेका थिए । चापागाईं चितवनबाट एकमात्र केन्द्रिय सदस्य चयन हुन सफल भएका हुन् । उनी लामो समयबाट चितवन माध्यमिक विद्यालयमा लेखा अधिकृतको रुपमा काम गर्दै आएका छन ।
परिषदको अध्यक्षमा भने रुपन्देहीका गंगाराम तिवारी सर्वसम्मत भएको निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु