काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगामी खतरा नसकिएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
त्यसैले वाम गठबन्धन र सहकार्यलाई कायम राख्ने सरकार र संसदलाई पूर्ण कार्यकाल सफल पार्न अपील पनि गरेको छ ।
माओवादीले चार महिने संगठनात्मक अभियान चलाउने निष्कर्ष पनि निकालेको छ । पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहनेछन् भने जिल्ला कमिटी खारेज गरेर समन्वय समिति राखिने माओवादीको निर्णय रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु