चितवन । वनपैदावर चोरी निकासी मुद्धामा जरिवाना तोकिएका एकजना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा रत्ननगरनगरपालिकाका वडा नम्बर १३ बस्ने गणेश क्षेत्री रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन अदालतले २०७६ साल कात्तिक १७ गते उक्त मुद्धामा २ लाख ६ हजार ९६० रुपैयांँ जरिवाना तोकको थियो । उनलाई बुधबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु