चितवन । वेवारिसे अवस्थामा १४१ क्युफिट अवैध सिसौको काठ फेला परेको छ । सोमबार सांँझ पांँच बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी किनारमा उक्त परिमाणमा काठ फेला परेको हो । उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु