काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु