काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ ।
सांसद पदसमेत नरहेपछि उनी उपनिवार्चनमा लड्न पाउने कि नपाउने भन्ने बिषयमा बहस समेत शुरु हुन थालेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु