चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० ,एयरपोर्ट अगाडिको सेक्स टोयज सपमा पछिल्लो समय लुब्रीकेन्टस ( यौनाङ्गमा लगाउने तेल) र भाईब्रेटर्स ( उत्तेजना ल्याउने यौन खेलौना) को माग बढ्दै गएको पाईएको छ । यौन सम्पर्क गर्न सक्षम पुरुष तथा महिलाले आफ्नो यौन क्रियाकलापमा लुब्रीकेन्टस भाईब्रेटर्सको प्रयोगबाट थप आनन्द र सुखानुभूति प्राप्त गरेपछि यी साधनको माग बढेको हो । सेक्स टोयज सपमा प्राकृति यौनसम्पर्क जस्तै खेलौनाबाटपनि उत्तिकै सन्तुष्ट प्राप्त हुनेपछि पुरुष तथा महिला यौनाङ्गबाट यौन सुख लिने मानिसको संख्या पनि बढ्दै गएको छ । कृतिम यौनाङ्गको प्रयोग गरेर सेक्स गर्दा थप सहज र आनन्द हुनेभएपछि उमेर पुगेका महिला पुरुषले लुब्रिकेन्टस भाइब्रेटर्स मन पराउंँदै गएको पसलका सञ्चालक आशिस लामा बताउंँछन । ‘डिल्डो अथवा पुस्सी प्रयोग गर्दा लुब्रीकेन्टसको प्रयोगले एकातिर सेक्स गर्दा आनन्द आउंँछ अर्कोतिर लुब्रीकेन्टसको चिल्लोपनाले थप सुखानुभूति दिन्छ , उनले भने, भाईब्रेटर्स मानिसलाई चांँडो उत्तेजना ल्याउने र चरम यौन सन्तुष्टी दिन मदत गर्छ ।’ चितवनमा यस किसिमको सेवा पहिलोपटक भएपनि छोटोसमयमै ग्राहकको आकर्षण बढेको लामाको भनाई छ ।
यहांँ विभिन्न साइज प्रकार र मुल्यका का पुरुष यौनाङ्ग, महिला यौनाङ्ग तथा विभिन्न फ्लेवरका कण्डम पाइने भएकाले जुनुसुकै ग्राहकले पनि अनलाईन तथा भौतिक रुपमै खरीद गरेर लैजाने गरेका छन ।
कृतिम योनाङ्ग किन्नेको संख्या बढ्दै गएको पाईएको छ । प्राकृतिक रुपमा जस्तै यी यौन खेलौनाबाट पुरुष तथा महिलाले भरपुर यौन सन्तुष्टी प्राप्त हुने भएका कारण कृतिम यौनाङ्गको आकर्षण बढेको हो ।
परिपक्व जुनसुकै पुरुष तथा महिलाको लागि यौनाङ्ग उपलब्ध भएकोले सबै उमेर समुहका महिला तथा पुरुषको रोजाईमा सेक्स खेलौना भएको लामाले बताए । ‘मानिसहरुको आधुनिक जीवनशैलीसंँगै यौन ईच्छा चाहना परिपूर्ती गर्ने र हामीले उहांँहरुलाई सेवा दिनेनै हाम्रो लक्ष्य हो । ’ लामाले भने । चितवनमा बढ्दो शहरी संँगै र पछिल्लो समय सेक्स टोयजको आवश्यकता र माग बढेकोले आफूले यसप्रकारको पसल सञ्चालनमा ल्याईएको आशिश लामाको भनाई छ ।
हाल पसलबाट प्रत्यक्ष रुपमा र अनलाईन मार्फत अर्डर र डेलिभरी सेवा दिईएको छ । चितवन जिल्ला लगायत अन्य जिल्लाबाट अर्डर आउनुका साथै विदेश जाने पुरुष तथा महिलाले समेत किनेर लगेको उनले बताए ।
पुरुषका लागि विभिन्न साइज र प्रकृतिका भेजिना, भर्जिन भेजिना तथा सेमी बडी भेजिना , लुब्रीकेन्टस, विभिन्न प्रकारका कण्डमहरु उपलब्ध छन ।
बिशेषगरी आफ्ना यौनसाथी नभएका व्यक्तिहरुलाई लक्षित गरी एकहजार पांँचसय देखि २२ हजार मुल्यका सेक्स टोयजका बिक्री सेवा शुरु गरिएको अर्का सञ्चालक अंगिरा थापाले बताए । आगामी दिनहरुमाा ग्राहकको चाहना र आवश्यकता अनुसार विदेशबाट आधुनिक प्रविधिका सेक्स टोयज समेत ल्याइने लामाको भनाई छ ।
सेक्स टोयज प्रयोग गर्नुका फाइदाहरु
१, आफूले चाहेको खोजेको रोजेको कृतिम यौनाङ्ग सजिलै पाईने
२, प्राकृतिक यौन सम्पर्क जस्तै आनन्द तथा मनोरञ्जन प्राप्त हुने
३, आफ्नो यौन उत्तेजनालाई सन्तुलन ल्याउने र उत्तिकै उर्जा प्राप्त हुने
४, आफ्नो क्षमता अनुसार मुल्यका यौनाङ्ग पाईने र यसले शरीरमा हानी नोक्सानी नपुग्ने
५, समाजमा हुने बलात्कार र यौन हिंसा न्यूनिकरण हुने
६, समाजमा रहेका यौन विकृति विसंगती लाई कम गर्न मदत गर्ने