चितवन । जबरजस्ती करणी गरेर ४ बर्ष कैद सजायंँ पाएका एकजना फरार प्रतिवादी जेल चलान भएका छन । स्याङजा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर २ बस्ने बिबेक अधिकारी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसारस्याङ्गजा जिल्ला अदालतको मिति २०७५ असार २५ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्धामा ४ बर्ष कैद तोकिएका अधिकारी फरार रहेका थिए । उनलाई पक्राउ गरी आज चितवन जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतको आदेशले चितवन उनलाई चितवन कारागारमा थुनामा पठाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु