भरतपुर । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप कडाई गर्दै लगेको छ । सोही अनुसार सरकारले आगामी माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै, सरकारले १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु