काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उमेदवार शेखर कोइरालाले सात संकल्प प्रस्तुत गरेका छन् ।
शेखरले ‘यसपटक र यसैपटक’ भन्दै सात संकल्प प्रस्तुत गरेका हुन् । उनी संस्थापनइतर समूहका सभापतिका उमेदवार हुन् ।
यस्ता छन् शेखरका संकल्प-
१. संविधान कार्यान्वयनको प्रतिबद्धता
२. वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
३. क्रियाशील र जिम्मेवार भातृ एंव शुभेच्छुक संगठन
४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
५. पारदर्शी निर्णय, जवाफदेशी नेतृत्व, उत्तरदायी पार्टी
६. सहभागितामूलक लोकतान्त्रिक अभ्यास
७. प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु