चितवन, १३ भदौ – श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोमबार भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालले आज एक सुचना जारी गर्दै सोमबार ओपिडी सेवा बन्द हुने जानकारी दिएको हो ।
सोमबार सार्वजनिक विदा भएकोले ओपिडी सेवा बन्द गर्न लागिएलो जारी सुचनामा उल्लेख छ । अन्य सेवा भने २४ सै घण्टा खुला रहने अस्पताल प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु