जापान ।जापानी सहर हिरोसीमामा भएको आणविक बम विस्फोटको ७६ औँ वर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।
यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत स्मरण गरेको छ । शुक्रबार बिहान ८ः १५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु