चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित१८ किलोमा गएको पहिरो पन्छाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । आज बिहान करीब ८ बजे रातोमाटो सहितको पहिरो खसेपछि दुईतर्फी रुपमा अवरुद्ध थियो । सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा पहिरो पन्छाएपछि सवा १२ बजेतिर दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु