चितवन । नेपाली कांग्रेसले आसन्न संघ तथा प्रदेश निर्वाचनका लागि आकांक्षीहरुको नामावली संकलन गर्न थालेको छ । सोही अनुरुप चितवनमा प्रदेश २ ख तर्फ वरिष्ठ पत्रकार दिपक आचार्य सहित १७ जनाले आवेदन दिएका हुन् । यस्तै समानुपातिक तर्फ २१ जनाले आवदेन दर्ता गरेका थिए ।
सोमबार सांँझ ६ बजेसम्म चितवन प्रदेश २ (ख)का लागि उम्मेद्वार बन्न चाहनेहरुको नामावली संकलन थालिएको थियो ।
प्रत्यक्षतर्फ उम्मेद्वार बन्न नाम दर्ता गराउनेहरुको नामावलीः
१.दिपक आचार्य
२.ध्रुवराज पोख्रेल
३.कैलास कोइराला
४.उत्तम जोशी
५. देवेन्द्र बहादुर गुरुङ
६. मिलनबाबु श्रेष्ठ
७. अनमोल अधिकारी
८. देवकी गौतम
९. विनोद ढकाल
१०. सन्तबहादुर केसी
११. निर्मलराज पौडेल
१२. युवराज भुषाल
१३. रामशरण कुवँर
१४. निलकण्ठ रिजाल
१५. इन्द्रमणि गैरे
१६. रोशन शाही
१७. प्रा.डा.केशवभक्त सापकोटा
समानुपातिकतर्फ उम्मेद्वार बन्न नाम दर्ता गराउनेहरुको नामावलीः
१. पार्वती शाह ठकुरी
२. विनु रायमाझी पौडेल
३. निर्मला पण्डित
४. प्रेमकुमारी तामाङ
५. भुपतीदास सापकोटा
६. डा. ईश्वरिराज लौडारी
७. प्रमिश कुमार राई
८. ज्ञानेन्द्र गिरी
९. सुस्मिता लामा
१०. भरत प्रसाद दवाडी
११. प्रमोद कुमार श्रेष्ठ
१२. कल्पना पौडेल
१३. तारा कुमारी परियार
१४. लक्ष्मी लामिछाने
१५. तिलकराज कंडेल
१६. ऋषिराज पाण्डे
१७. ऋषि प्रसाद खनाल
१८. मिना कुमारी गुरुङ
१९. छ्लीकुमारी अधिकारी
२०. एलिजा अधिकारी
२१. अनिल अधिकारी